चार हजार भन्दा बढीकाे नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टिSajha DailySeptember 24, 2022समाचार, सूचना प्रविधि पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार एक सय २६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय १६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ जनामा झरेको छ ।
पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार एक सय २६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय १६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ जनामा झरेको छ ।