‘१६५ सिटमध्ये ९१ एक्लैले लडेका छौं। यसबाट स्वभाविक नेतृत्व नेपाली कांग्रेसको हुन्छ। सरकारको नेतृत्व सभापतिज्यूले गर्नुहुन्छ,’ उनले भेन। उनले गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने विषयमा सकारात्मक रहेको बताए।