कांग्रेसले भन्यो- चुनावपछिको प्रधानमन्त्री देउवा नै हुन्, प्रचण्ड सकारात्मक छन्

‘१६५ सिटमध्ये ९१ एक्लैले लडेका छौं। यसबाट स्वभाविक नेतृत्व नेपाली कांग्रेसको हुन्छ। सरकारको नेतृत्व सभापतिज्यूले गर्नुहुन्छ,’ उनले भेन। उनले गठबन्धनमा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने विषयमा सकारात्मक रहेको बताए।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *