एकीकृत समाजवादीबाट भानुभक्त र धुनबहादुर मन्त्री बन्दै

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने टुंगो लागेको छ । जोशी संघीय मामिला तथा स्थानीय विकास तथा बुढा सहरी विकास मन्त्री बन्दैछन् । बुढाले शपथका लागि आफूलाई खबर आएको नयाँ पत्रिकालाई जानकारी दिए ।