दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत ल्याउनु भएकाे हाे । यादव ४ हजार ९२४ मतान्तरले अगाडि हुनुहुन्छ ।
तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल रहनु भएकाे छ। उहाँले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत प्राप्त गर्नु भएकाे छ ।