आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन र कार्यदलको संयुक्त बैठक बस्ने भएको हो ।

शीर्ष नेताहरु सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाइएको छ । हिजो पनि बैठक बसेर छलफल गरिएको थियो ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *